नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमालले दिएको राजीनामा स्वीकृत गरेका हुन् । हमालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले रातोपाटीलाई बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्
उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार...