उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार...