क–कसले पाउँछन् स्टार्टअप कर्जा, कसरी दिने आवेदन ?

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भएको छ । उद्योगमन्त्री रमेश रिजालले कार्यविधि स्वीकृत गरेका हुन् ।

सम्बन्धित सामग्री

स्टार्टअप एण्ड इनोभेसनका लागि आवेदन खुला

मोरङ – उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमका लागि तेस्रो व्याचको लागि आवेदन आह्वान गरेको छ। विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राकेश सुरानाले कात्तिक १५ गतेसम्म नवीनतम व्यावसायिक सोचसहित औद्योगिक क्षेत्रमा आउनेहरूका लागि आवेदन खुला गरिएको जानकारी दिए। व्यवसायका लागि नविनतम सोचसहित आवेदन दिने २० जनालाई स्टार्टअप व्यवसायमा […]

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए ।  प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ को नाम छनोट गरिएको हो ।  स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप...

‘स्टार्टअप अवार्ड’ आयोजना गर्दै एनवाईईएफ काठमाण्डौ च्याप्टर, यसरी दिनुहोस् आवेदन

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो । यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...

‘५० स्टार्टअप – ५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुन महासंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने आग्रह गरेको छ । कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो । कोभिड […] The post ‘५० स्टार्टअप – ५० लगानीकर्ता’ कार्यक्रममा सहभागी हुन महासंघको आग्रह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ मा  स्टार्टअप एण्ड  इनोभेसन कार्यक्रमको शुभारम्भ

उद्योग संगठन मोरङले  प्रदेश १ मा  स्टार्टअप एण्ड  इनोभेसन कार्यक्रमको शुभारम्भ गरेको छ । त्यसका लागि संगठनले प्रदेशभरका  व्यवसायिक योजना भएका  युवाहरूसँग  आवेदन माग गरेको छ । साउन ३२ गतेसम्म भित्र आवेदन परेकामध्ये २० जना व्यवसायिक युवालाई  उद्यमीमा  रूपान्तरण  गर्ने योजनासहित  उनीहरूबाट  आवेदन माग गरिएको हो । सङ्गठनले आजबाट  खुल्ला रुपमा आवेदन माग गरेर नवीन व्यवसायीका  सोच विचार तथा अवधारणा भएका  युवाहरूलाई  १८ महिनाभित्र

स्टार्टअप सम्मानमा आवेदन दिन समय थप

२७ असार,काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप सम्मानका लागि आवेदन दिने म्याद चार दिन थप गरेको छ । नवप्रर्वतनात्मक उद्यम र संस्थालाई सम्मान गर्न भन्दै मन्त्रालयले पहिलो पटक असार १६ देखि २५ सम्म स्वतन्त्र आवेदन माग गरेको थियो । त्यसअवधिमा छुट भएकाहरुका लागि असार २९ गतेसम्म निवेदन दिन सकिने गरी मन्त्रालयले दोस्रो सूचना […]

स्टार्टअप व्यवसायीलाई प्रोत्साहन गर्दै मन्त्रालय

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप व्यवसायीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले नवप्रवर्तनकारी उद्यमी र संस्था व्यवसायलाई नै प्रोत्साहन गर्ने भएको हो। यसका लागि मन्त्रालयले व्यवसायी र संस्थाको आवेदन माग गरेको छ। आफू र आफ्नो संस्थाले गरिरहेको कामको विस्तृत जानकारीसहित मन्त्रालयमा स्टार्टअप व्यवसायीले आवेदन पेस गर्नुपर्ने बताइएको छ।

स्टार्टअप व्यवसायीलाई प्रोत्साहन गर्दै मन्त्रालय

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप व्यवसायीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने भएको छ। मन्त्रालयले नवप्रवर्तनकारी उद्यमी र संस्था व्यवसायलाई नै प्रोत्साहन गर्ने भएको हो। यसका लागि मन्त्रालयले व्यवसायी र संस्थाको आवेदन माग गरेको छ। आफू र आफ्नो संस्थाले गरिरहेको कामको विस्तृत जानकारीसहित मन्त्रालयमा स्टार्टअप व्यवसायीले आवेदन पेस गर्नुपर्ने बताइएको छ।

महासंघले माग्यो स्टार्टअपसँग आवेदन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लगानीको खोजीमा रहेका स्टार्टअप कम्पनीसँग आवदेन मागेको छ।महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले लगानीकर्ताको खोजीमा रहेका स्टार्टअप उद्यमीसँग आवेदन आह्वान गरेको हो।लगानीकर्तासँग आबद्ध हुन इच्छुक उद्यमीले दिएको आवेदनका आधारमा महासंघले लगानी जुटाउन सहयोग गर्छ।महासंघमा कृषि, उत्पादनमुलक, सूचना प्रविधि र सेवा क्षेत्रका स्टार्टअप कम्पनीले आवेदन गर्न पाउनेछन्।