अर्घाखाँची- जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालले जिल्लामा देखिएको चन्दा आतङ्क रोक्ने प्रतिबद्धता जनाएका छन् । कानुन विपरीतका कुनै पनि गतिविधि प्रहरीलाई मान्य नहुने बताउँदै उनले अवैध गतिविधि रोक्न प्रहरी खरो रूपमा प्रस्तुत हुने बताए । ‘पछिल्लो समयमा अर्घाखाँचीमा चन्दा आतङ्क बढेको गुनासो छ ।’ रिजालले भने ‘डर धम्की दिई आतङ्कित गरेर गरिने […]