जित निश्चित छ, सभामुखको प्रभावकारी भूमिका निर्वाह गर्छु– देवराज घिमिरे (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) सहितको सत्ता गठबन्धनबाट सभामुखको साझा उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका देवराज घिमिरेले प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कुनै कमी नआउने बताएका छन् । सभामुख पदमा उम्मेदवारी दर्ता गराएरपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले आफू कुनै राजनीतिक दलबाट भन्दा पनि सांसदहरुको समर्थनमा सभामुख बन्ने भएकाले सभामुखले खेल्ने भूमिकामा […]