राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ

सम्बन्धित सामग्री

एचपिभी खोपको दोस्रो मात्रा दिन सुरु, यी अस्पतालमा पाइन्छ सुविधा

काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपको दोस्रो मात्रा खोप दिन सुरु गरेको छ। यो खोपको यसअघि भदौको तेस्रो हप्ता १० हजार किशोरीलाई पहिलो मात्रा खोप लगाइएको थियो। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरु गरिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप सुरु भएको हो।त्यस्तै भेरी अस्पतालमा चैत ६,परोपकार प्रसुती तथा

बालबालिकालाई इन्टरनेटबाट बचाउन अभिभावकले समय बढी दिनुपर्छ

आजको समयमा युट्युब सबै उमेर समूहमाझ लोकप्रिय साइट हो, जहाँ सबै किसिमका भिडियो हेर्न पाइन्छ। साथै, प्रयोगकर्तालाई छोटो भिडियो हेर्न र सेयर गर्ने सुविधा हुने टिकटक पनि एक लोकप्रिय साइट हो, जहाँ सबैभन्दा बढी महिला तथा बालिबालिका भुल्छन्। बेलायतको सञ्चारनियामक अफकमको एक अनुसन्धान प्रतिवेदनले बालबालिका सामाजिक सञ्जाल अत्यन्त उत्सुक प्रयोगकर्ता भएको पुनः पुष्टि गरेको छ। […]

संसदमा राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

काठमाडौँ- आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला प्रतिनिधिसभामा कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ […]

राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

काठमाडाैं ।   आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ […]

कहिलेसम्म पाइन्छ सरकारले कोरोना प्रभावितलाई दिएको कर छुट सुविधा ?

कोरोना भाइरसको महामारीका कारणले प्रभावित व्यवसायका लागि सरकारले विभिन्‍न शीर्षकमा कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ । आर्थिक अध्यादेश, २०७८ मार्फत दिइएको छुट दाबीका लागि फरक फरक समय सीमा तोकिएको छ । शीर्षकगत रुपमा वि.सं. २०७८ मंसिर मसान्तदेखि वि.सं. २०७९ असार मसान्तसम्म यस्तो छुट दाबीको लागि समय दिइएको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाले तिर्नुपर्ने थप दस्तुर र ब्याज मिनाहाका लागि आगामी असार मसान्तसम्मको समय तोकिएको छ । अन्य व्यवसायको हकमा वक्यौता मिनाहाको समय सीमा पुस मसान्तसम्म तोकिएको छ । त्यसैगरी वि.सं. २०७८ जेठसम्म उत्पत्तिको प्रमाणपत्र जारी गरेबापत लाग्ने कर आगामी पुस मसान्तसम्म बुझाएमा थप दस्तुर, ब्याज र जरिवाना बापतको रकम मिनाहा हुने व्यवस्था छ । वि.सं. २०७८ जेठ १४ गतेसम्मको कारोबारको ट्रेकिङ तथा टुर प्याकेजमा लाग्ने दस्तुर आगामी पुस मसान्तसम्म बुझाएमा थप दस्तुर, ब्याज र जरिवाना बापतको रकम मिन्हा हुनेछ ।प्रशासकीय पुनरावलोकनको क्रममा रहेका मुद्दा फिर्ता लिई कर तिरेमा त्यसमा लाग्ने थप दस्तुर, ब्याज र जरिवाना बापतको रकम मिनाहा हुने व्यवस्था आर्थिक अध्यादेशले गरेको छ । पुनरावलोकनको सुविधा लिनका लागि निवेदन दिएको मितिसम्मको ब्याजको पचास प्रतिशत रकम तिरेमा बाँकी ब्याजसमेत मिनाहा हुनेछ । यसको लागि आगामी मंसिर मसान्तसम्मको समय तोकिएको छ । आर्थिक अध्यादेश, २०७८ ले कोरोना भाइरस प्रभावित कारोबारमा लाग्ने करमा ५० देखि ९० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । कोरोना भाइरसबाट अति प्रभावित व्यवसायीले रु. १ करोडभन्दा माथिको करयोग्य आयमा आयको १ प्रतिशतमात्र कर तिर्ने व्यवस्था समेत अध्यादेशमा छ ।

मेगा बैंकले ल्यायो फोनबाटै तत्काल प्राप्त गर्न सकिने कर्जा सुविधा, कति पाइन्छ ?

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो । यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् । बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना

ठेगाना पनि डिजिटल प्लेटफर्ममा, ‘कहाँ’ एपमा पाइन्छ यस्तो सुविधा

काठमाडौं । ठेगानालाई डिजिटाइजेशन गर्ने क्रममा ‘कहाँ’ एपको विकास गरिएको छ ।  कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न कहाँ एपले जानकारी दिनेछ । मेसो भिजन टेक्नोलोजीले विकास गरेको ‘कहाँ’ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । आइतबारबाट सार्वजनिक गरिएको ‘कहाँ’ स्थानीयकरण गरिएको एप भएको कम्पनीले जनाएको छ । यसलाई प्रयोग गर्न निकै सजिलो भएको र नेपाली भाषामा समेत उपलब्ध छ । प्रविधिको चरम विकास भएको अबस्थामा पनि नेपालम

टेलिकममा कति रूपैयाँको डेटा प्याकमा कति इन्टरनेट चलाउन पाइन्छ? (विधिसहित)

नेपाल टेलिकमले विभिन्न डेटा प्याकमार्फत् कम पैसामा इन्टरनेट चलाउन मिल्ने सुविधा दिँदै आएको छ।