काठमाडौं : सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपको दोस्रो मात्रा खोप दिन सुरु गरेको छ। यो खोपको यसअघि भदौको तेस्रो हप्ता १० हजार किशोरीलाई पहिलो मात्रा खोप लगाइएको थियो। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरु गरिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप सुरु भएको हो।त्यस्तै भेरी अस्पतालमा चैत ६,परोपकार प्रसुती तथा