बलिउडका बादशाह शाहरुख खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकास्थित ब्यान्डस्ट्यान्डमा बस्छन् । समुद्रको किनारामा अवस्थित मन्नत बाहिर दैनिक हज्जारौं मानिस शाहरुख खानको एक झलक पाइन्छ कि भन्ने आशमा लाइन लागेर बसिरहेका हुन्छन् ।पछिल्ला थुप्रै दशकदेखि मन्नत बाहिर प्रशंसकको भीड नलागेको दिन नै छैन । तर आज यो बंगला नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापाका कारण चर्चामा छ । यसैबीच, मन्नत भित्र के कस्ता सुविधा छन् र भित्रबाट यो कस्ता देखिन्छ भन्ने बारे चर्चा गरौं ।शाहरुखले कसरी पाए, आफ्नो सपनाको घर ?श