पार्टी विभाजनपछि एकढिक्का छ भन्ने सन्देश दिने भन्दै आन्तरिक लोकतन्त्रको उपयोग गर्न नपाएको नेकपा एमालेमा पछिल्लो समय लुम्बिनी प्रदेशको चुनावमा आन्तरिक लोकतन्त्र उपयोग गर्न पाएकोमा कार्यकर्तामा खुशीयाली छाएको छ । यता एमाले विरोधीहरुका लागि आन्तरिक चुनाव मसलाको रुपमा प्रयोग भएको छ । एमालेमा गुटको उदय भएको र लुम्बिनीमा पार्टी महासचिव शंकर पोखरेलको हार अनि पार्टीका […]