उदयपुरका आधादर्जन प्रहरी पुरस्कृत

उदयपुरमा कार्य गरेवापत आधादर्जन प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। वर्षभरी राम्रो काम गरेको आधारमा कार्य सम्पादन मूल्यांकनमा परेका उनीहरुलाई प्रोत्साहन स्वरुप सोमबार आयोजित ‘६७औं प्रहरी दिवस’को अवसरमा पुरस्कार तथा सम्मान गरिएको हो।...

सम्बन्धित सामग्री

उत्कृष्ट काम गर्ने कञ्चनपुरका सात प्रहरी पुरस्कृत

कञ्चनपुरका सात प्रहरीलाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सात प्रहरीलाई पुरस्कृत गरेको हो। मंगलबार ६८औँ प्रहरी दिवसको अवसमा उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रमाणपत्रका साथै सम्मान गरिएको छ।  जिल्ला प्रहरी...

प्रहरी दिवस : डीएसपी साह पुरस्कृत

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो । सोमबार दैलेखमा प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो । ६७औँ प्रहरी दिवसमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले डीएसपी साहलाई पुरस्कार […]

प्रहरी कार्यालयल विराटनगरद्वारा उत्कृष्ट कार्य गर्ने ३ जना प्रहरी पुरस्कृत

एक लाख धनराशिको ८औं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ बाट २ जना प्रहरी पुरस्कृत भएका हुन्। पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव रहेका छन्।...

प्रहरी दिवसमा तीन डीएसपी पुरस्कृत

प्रहरी प्रधान कार्यालयले ६७ औँ प्रहरी दिवसको अवसरमा तीनजना डीएसपीहरुलाई पुरस्कृत गरेको छ । आईजीपी धिरजप्रताप सिंहले डीएसपीहरु अंगुर जिसी, रुगम कुँवर र अनिल घिमिरेलाई पुरस्कार प्रदान गरेका हुन् ।कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेको मूल्याङ्कन गरेर डीएसपी अंगुर जिसीलाई पुरस्कृत गरिएको छ । आन्तरिक तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेका जिसी प्रहरी वृत्त महाराजगञ्जका इन्चार्ज हुन् ।डीएसपी रुगम कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । ईल

तीन प्रहरी निरीक्षक भारतमा पुरस्कृत

काठमाडौं : भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आइपिएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन्।सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ। उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरूलाई पुरस्कार प्रदान गरे।दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फब

प्रहरी दिवसमा गुल्मीका ७ प्रहरी अधिकृत तथा जवान पुरस्कृत

गुल्मी । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । बुधबार नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उदाहरणीय र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार […]

प्रहरी दिवसमा बाँकेका २६ जना प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो।...

सङ्खुवासभा सामूहिक हत्यामा उत्कृष्ट अनुसन्धान गर्ने पाँच प्रहरी पुरस्कृत

काठमाडौं : सङ्खुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।हत्या घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै प्रदेश १ प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो।पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी, नेपाल प्रहरी प्रदे

उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने छ जना महिला प्रहरीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीहरुलाई पुरस्कृत गरिएको हो । आफ्नो कार्यक्षेत्रमा सुम्पीएको जिम्मेवारी ईमान्दार र अनुशासित रुपमा काम गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी […] The post उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले... The post घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत appeared first on Purbeli News.