ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवर्द्धनका लागि पहल गर्ने आश्वासन दिएकी छिन् । उनले नेपाल हस्तकला महासंघको ४१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै महासंघले अघि सारेका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएकी हुन् । साथै उनले स्वदेशमै उपलब्ध वस्तु आयात नगर्न पनि व्यवसायीलाई आग्रह गरेकी छिन् । यसरी आयात गर्दा व्यवसायीलाई फाइदा भए पनि राष्ट्रलाई घाटा हुने भन्दै नाफा मात्रै नहेर्न उनको आग्रह छ । महासंघले साधारण सभामार्फत सरकारसमक्ष वि