सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक छः राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति–नियम बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीवार नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा उनले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताए। उनले हस्तकला क्षेत्रको सरकारबाटै प्रमुख प्रवद्र्धन गर्नुपर्ने बताए। सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना […]

सम्बन्धित सामग्री

हस्तकला नेपालको आर्थिक समृद्धिको माध्यम : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालको आर्थिक समृद्धिको माध्यमकारुपमा रहेकाले सरकारले हस्तकला उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । उनले नेपाली हस्तकलाले अहिले पनि विदेशी मुद्रा आर्जन गरिरहेको भन्दै यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम र कानुन बनाउनुपर्ने बताए ।

सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताएका छन् ।​ बिहीबार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको जिकिर गरे । उनले हस्तक...

हस्तकला विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएकाले सरकारबाट यसको प्रवर्द्धनका लागि हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम, ऐन, कानुन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।