हस्तकला नेपालको सबै जिल्लामा विद्यमान छ । प्रत्येक जिल्लामा विभिन्न जातजातिका व्यक्तिहरू बसोबास गर्ने हुनाले उनीहरूका आ-आफ्ना संस्कृतिअनुसार विभिन्न किसिमका हस्तकलाका सामानहरू पाइन्छन् । हाल नेपालबाट ४२ प्रकारका हस्तकलाका सामग्रीहरू विश्वका ६० भन्दा बढी देशमा निर्यात गरिन्छ, जसमध्ये पस्मिना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ उल्लेखनीय छन् । संयुक्त राज्य […]