सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति बनाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति नियम बनाउनुपर्ने बताएका छन् ।​ बिहीबार काठमाडौँमा नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको जिकिर गरे । उनले हस्तक...