१६ कात्तिक, काठमाडौं । चौथो पारा एसियन गेम्समा नेपाललाई खाली हात फर्कनबाट बचाउने खेलाडी हुन्– पलेशा गोवर्द्धन । चीनमा भएको प्रतियोगिताको के४४ विधाअन्तर्गत ५६ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले नेपाललाई पारा एसियाडमा पहिलो पदक जिताइन् । उनले पहिलो खेलमा चीनकी लिटिङ याङलाई १४–१ मा हराइन् । सेमिफाइनलमा भने पलेशा पराजित भइन्् । सेमिफाइनलमा काजकिस्तानकी […]