पाराओलिम्पिकमा पलेशा पराजित

काठमाडौं : टोकियो पाराओलिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट विमुख भएकी छिन्।नेपालले अहिलेसम्म पाराओलिम्पिकमा कुनै पदक जित्न सकेको छैन। तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहको रिपिचेजको फाइनलमा पराजित भएपछि उनी काँस्य पदक जित्नबाट वन्चित भएकी हुन्।आज (शुक्रबार) भएको रिपिचेजको फाइनलमा पलेशा चिनियाँ खेलाडीसँग हारिन्। उनले चीनकी युजी लीलाई १२–९ ले खेल सुम्पिएकी हुन्। रिपिचेजमा क्वार्टरफाइनल र सेमिफाइनल जितेर हौसिएकी पलेशाले चिनियाँ प्र

सम्बन्धित सामग्री

पलेशालाई सम्मान

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीले पारा ओलम्पिकमा दुई खेल जित्दै कीर्तिमान रच्न सफल पलेशा गोवर्धनलाई बिहीबार सम्मान गरेको छ।...

पलेशा र उनका प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित मंगलबार सम्मानित गरेको छ । संघले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा […]

पलेशा र लामा सम्मानित

नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित १० औँ कोरियन एम्बासेडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो प्यारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो सङ्घले नगदसहित मंगलबार सम्मान गरेको छ ।पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले प्यारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशा

पारा ओलम्पिकमा पदकबाट चुकिन् पलेशा

कांस्यपदकको भिडन्तमा नेपालकी पलेशा गोवर्धनले चिनियाँ खेलाडी युजी लीविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । पहिलो चरणमा ४–२ ले अग्रता लिएकी पलेशाले समग्रमा युजीलाई १२–९ को स्कोरमा खेल सुम्पिइन् । यससँगै टोकियोमा सञ्चालन भइरहेको पारा...

पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित

काठमाडौं । टोकियो २०२० पारालम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुँदै ऐतिहासिक पदकबाट चुकेकी छन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट वञ्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो […] The post पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पारालिम्पिक : पलेशा कास्य पदक नजिक

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छिन् । रेपेचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गरेपछि पलेशाले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले […]

पलेशा पहिलो खेलबाटै आउट

टोकियो । जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गन्र्धव पहिलो खेलमै पराजित भएकी छिन् । पारा तेक्वान्दोको आज शुक्रबार बिहान भएको खेलमा महिला के–४४ विधाको ५८ केजी तौल समूहमा पलेशा बेलायती खेलाडी बेथ मुन्रोसँग पराजित भइन् । पलेशाले २१–८ ले खेल हारेकि हुन् । प्रतियोगितामा पलेशाको दसौं र बेथको सातौं वरियता थियो […] The post पलेशा पहिलो खेलबाटै आउट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पलेशाको खेल शुक्रबार

मंगलबार निकालिएको टाई सिटअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी मुनरोसँग खेल्ने प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।...

पलेशाको खेल शुक्रबार

मंगलबार निकालिएको टाई सिटअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी मुनरोसँग खेल्ने प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए।...

सपना पुरा हुँदैछः पल शाह

नायक पल शाहले आफ्नो सपना पुरा हुँदै गएको बताएका छन् । करिब डेढ सय म्यूजिक भिडियोमा काम गरेका नायक शाहले दर्शकको मायाले नै आफूले काम गरिरहेको बताए । पल शाहले नयाँ घर किन्न लागेको चर्चा चलचित्र बजारमा चलिरहेको छ । यो बिषयमा पलले भने–‘हो, म नयाँ घर लिदैछु । लगभग पक्का भैसकेको हो । मेरो […]