छोरा : डेडी, तपाईंको बुद्धि धेरै कि मेरो ? बुवा : मेरो, किनकि म एक त तेरो बाऊ हुँ, दोस्रो तेरो उमेरभन्दा मेरो बढी छ र तैँले मैले जति जाने बुझेको पनि छैनस् । छोरा : त्यसो भए त तपाईं जान्नुहुन्छ होला कि अमेरिकाको खोज कसले गरेको ? बुवा : कोलम्बसले गरेको थियो । छोरा […]