निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको छ । आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नासाथ विपक्षी राजनीतिक दल आक्रोशित बनेका छन् ।सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला निर्वाचन कार्यतालिका सार्वजनिक गरेर आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको मतियारका रुपमा काम गरेको विपक्षी नेताको आरोप छ ।सोमबार निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यतालिका घोषणा गरेलगत्तै हामीले नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरुसँग प्रतिक्रिया माग्यौं । यसक्रममा विपक्षी दलका नेत