बैंकहरूले आफ्ना ग्राहकहरूलाई बचतमा निकै आकर्षक फाइदा दिइरहेका छन् । एनआइशी एशिया बैंकले भने बचत खातामा ब्याजदरमात्रै नभएर अन्य फाइदाहरू समेत दिइरहेको छ । ग्राहकको आवश्यकतालाई समेत ख्याल गरी बैंकले नयाँ नयाँ प्रोडक्टहरू ल्याउने गरेको छ । सोही क्रममा बैंकले सर्वश्रेष्ठ बचत खाता नामक नयाँ निक्षेप प्रोडक्ट ल्याएको छ । यस प्रोडक्मार्फत ग्राहकले २४ वटा अतुलनीय तथा असिमित फाइदाहरू पाउँनेछन् ।के–के छन् २४ फाइदा ?बैंकले २४ औं वार्षिकोत्सवका अवसरमा सर्वश्रेष्ठ बचत खातामा २४ फाइदाहरू बीमा सम्बन्