संसद विघटन मुद्दामा यसपटक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस नगर्ने

काठमाडौँ – दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च बार एशोसियशनका अध्यक्ष समेत रहेका प्राध्यापक वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको बहस नगर्ने भएका छन्। गत पुसमा गरिएको संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च बार एशोसियनका तर्फबाट एमिकस क्यूरीका रुपमा बहस गरेका शाक्यले यसपटक पक्ष, विपक्ष वा एमिकस क्यूरी कतैबाट पनि बहस नगर्ने भएका हुन्। उनी संवैधानिक कानूनविज्ञ […]