प्रदेश–१ मा ‘मास्क खोइ’ अभियान सुरु

कोरोना महामारी नियन्त्रणका लागि सुरक्षा निकायले ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरेका छन् । प्रदेश राजधानी विराटनगरसहित प्रदेश–१ का १४ वटै जिल्लामा नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा ‘मास्क खोइ ?’ अभियान सञ्चालन गरेका हुन् ।सतर्कताका लागि ‘मास्क खोइ ?’ अभियान चलाएको प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल गरे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको […]