तपाईंको मास्क खोइ अभियान सुरु

काठमाडौँ– ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेतनामूलक […]

सम्बन्धित सामग्री

प्रदेश–१ मा ‘मास्क खोइ’ अभियान सुरु

कोरोना महामारी नियन्त्रणका लागि सुरक्षा निकायले ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरेका छन् । प्रदेश राजधानी विराटनगरसहित प्रदेश–१ का १४ वटै जिल्लामा नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा ‘मास्क खोइ ?’ अभियान सञ्चालन गरेका हुन् ।सतर्कताका लागि ‘मास्क खोइ ?’ अभियान चलाएको प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल गरे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको […]

‘तपाईंको मास्क खोइ ?’

गुल्मी – कोरोनाबाट उत्पन्न सङ्कटलाई रोक्नका लागि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले आजदेखि ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्तर्गत नयाँ प्रजातिको गुल्मीमा पनि सङ्क्रमण देखिएसँगै आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा सुरु गरिएको अभियानमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनीतिक दलक...