काठमाडौं । कोभिड –१९ का बिरामीको उपचार गरिरहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले अब कोभिडका नयाँ बिरामी भर्ना लिन नसक्ने जनाएको छ । सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि तयार रहे पनि नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति जारी गरि जनाएको हो । अस्पतालले क...