देशलाई चलाउने मूल शक्ति हो राजनीति । देशलाई कता र कुन दिशामा लैजाने भन्ने कुरा राजनीतिमा नै भर पर्छ । राजनीति जता जान्छ देश त्यतै जान्छ । संरचनाहरू त्यतै जान्छन्, सोचाइ त्यतै जान्छ । यो दुनियाँमा जे-जे छन्- राजनीति जता-जता जान्छ सबैथोक त्यतै जान्छन् । त्यसैले भनिएको होला- राजनीति सबै नीतिहरूको माउ नीति हो । […]