सामाजिक सञ्जालमा रोनाल्डोको किर्तिमानी, बने ४०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पाउने पहिलो व्यक्ति बनेका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुगेको हो ।  यस अघि कुनैपनि व्यक्तिको फलोअर्स ४०० मिलियन पुगेको थिएन । रोनाल्डो ४०० मिलियन फलोअर्स पाउने पहिलो खेलाडी समेत बनेका छन् । ३७ वर्षीय रोनाल्डोले इन्स्टाग्राममा ५०० लाई फलो गरेका छन् । यस अघि रोनाल्डो सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोअर्स पुग्ने पहिलो खेलाडी बनेका थिए । ...

सम्बन्धित सामग्री

‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।...

‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।...

कतार विश्वकप : एक टिममा २६ खेलाडी राख्न पाइने

कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएको छ । टिममा  डाक्टर

कतार विश्वकप: २६ खेलाडी राख्न पाइने

काठमाडाैँ- कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ। अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो। अब भने २६ खेलाडी पाउने भएको छ। यसैगरी, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि […]

कतार विश्वकपमा सहभागि हुने टोलीले २६ खेलाडी राख्न पाउने

काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् । फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्‍याएको हो । यसअघि फुटबल टोलीमा २३ खेलाडी समावेश गर्न पाइन्थ्यो । ती मध्ये १८ जनाको सूची हरेक खेल पूर्व बुझाउनुपर्ने हुन्थ्यो । अब भने सहभागि सबै २६ […]

आइपिएलमा पुराना टोलीले चार खेलाडी राख्न पाउने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि नयाँ दुई टोलीले तीन र अन्य आठ फ्रेन्चाइज टोलीले चार खेलाडी टिममा राख्न (रिटेन) गर्न पाउने भएका छन् । आइपिएल २०२२ देखि १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । आइपिएल अक्सन अघि सबै फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा रहने चार र तीन खेलाडीको टुङ्गो लगाउनु पर्नेहुन्छ । […]

बुन्डेसलिगाको नयाँ सिजनमा पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने

एजेन्सी। जर्मन बुन्डेसलिगा र दोस्रो श्रेणीको लिगमा २०२१/२२ सिजनमा पनि पाँच परिवर्तन गर्न पाउने नियम कामय राखिएको छ। फुटबलको कानुन बनाउने निकाय आईएफएबीले २०२२ को अन्तिमसम्म एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रस्ताव गरेको थियो। त्यसलाई जर्मन फुटबल लिगले अनुमोदन गरेको हो। साथै अगष्ट २७ बाट अवे टिमका समर्थकलाई पनि रंगशाला प्रवेशमा छुट दिइने भएको छ।

युरोकपमा एक टिमले २६ खेलाडी राख्न पाउने युइएफएको निर्णय

२२ वैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा हुने युरोकप २०२० फुटबलमा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको एक्जुकेटिभ कमिटीले २३ बाट बढाएर २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो । युइएफको राष्ट्रिय टिम कमिटीले अप्रिलमा लिएको यस निर्णयलाई युइएफए एक्जुकेटिभ कमिटीले स्वीकृत गरेको हो । महामारीले गर्दा […]