कतार विश्वकप : एक टिममा २६ खेलाडी राख्न पाइने

कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ । अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो । अब, भने २६ खेलाडी पाउने भएको छ । यस्तै, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि जनाएको छ । अर्थात खेलका लागि सबै खेलाडी उपलब्ध हुनेछन् ।यस्तै, विश्वकपका लागि फिफाले २६ खेलाडीसँगै ११ अफिसियलमात्र एक टिमले राख्न पाउने बताएको छ । टिममा  डाक्टर

सम्बन्धित सामग्री

कतार विश्वकप: २६ खेलाडी राख्न पाइने

काठमाडाैँ- कोभिड १९ महामारीको बढ्दो जोखिमलाई मध्यनगर गर्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकपमा एक टिममा २६ खेलाडी राख्न पाउने अनुमति प्रदान गरेको छ। अघिल्ला विश्वकपमा २३ खेलाडी एक टिमले राख्ने पाउने व्यवस्था थियो। अब भने २६ खेलाडी पाउने भएको छ। यसैगरी, फिफाले एक खेलका लागि टिमले १५ सब्सिच्युट खेलाडीको नाम राख्न पाउने पनि […]

कतार विश्वकप : सहभागी राष्ट्रले टिममा २६ खेलाडी राख्‍न पाउने

काठमाडौँ– यसै वर्ष कतारमा हुने फिफा फुटबल विश्वकपमा सहभागी राष्ट्रले आफ्नो टिममा २६ खेलाडी राख्‍न पाउने भएको छ । बीबीसीका अनुसार फिफाले टिममा २६ खेलाडी राख्न पाउने जनाएको हो । कोभिड-१९ अघि टिममा २३ खेलाडी मात्र राख्‍न पाउने प्रावधान रहेको थियो तर अब भने २६ खेलाडी हुने भएका छन् ।  ...