काठमाडौं, १३ मंसिर । काठमाडौंस्थित थापाथलीको बागमती किनारमा रहेको सुकम्बासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको अभियानको जनता समाजवादी पार्टी नेपालले आपक्ति जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै पार्टीका राजनीति समिति सदस्य दलमर्दन कामीले महानगरले डोजर लगाउन खोजेर घोर अन्याय गरेको बताएका छन् । १८ वर्षदेखि बस्दै आएका सुुकुम्बासीहरुलाई हटाउन खोजेर राज्यले अमानविय कार्य गरेको […]