काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी एकताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । ‘समान विचारधारा भएका राजनीतिक दल, व्यक्ति वा धार्मिक संघ संस्थासँग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संय…