जसपा–एकीकृत समाजवादी नजिकिँदै, जसपाले बनायो एकता वार्ता समिति

४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछिको परिवर्तित अवस्थाले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीलाई नजिक्याएको छ । यी दुई पार्टीबीच पछिल्ला केही दिनदेखि एकताका लागि अनौपचारिक छलफल चलिरहेका छन्...