कुन्ती र रेखा हल बाँधेर किन गए ओलीलाई भेट्न ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा पार्टीका नेता–कार्यकर्ताहरूको लाम लागिरहन्छ । गत बुधवार भने फरक पार्टीका दुई चर्चित नेतृहरूलाई ओलीले आफ्नो निवासमा स्वागत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापा हल बाँधेर बालकोट पुगेका थिए । राप्रपा महाधिवेशनमा एक–अर्काका प्रतिस्पर्धी रहेका यी दुई नेतृहरूबिच अहिले […]

सम्बन्धित सामग्री

ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

ओलीलाई भेट्न गृह र कानुनमन्त्री बालकोटमा

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ओलीको निवासमा पुगेका छन्।...

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका हुन् । प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पनि बालकोट गएका छन् ।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट लागे

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ।’प्रधानमन्त्री देउवा अहिले एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटतर्फ लाग्नुभएको छ’ काँग्रेस महामन्त्री गगन थापाले भने ।प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट लागेका छन्।

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकाेट पुग्नुभएको छ ।  अमेरिकी सहयाेग एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा दलहरूबीच विवाद भइरहेका बेला प्रधानमन्त्री देउवा सहमति जुटाउनका लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बाल्कोट पुग्नुभएको हो ।  प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुग्नु भएको हो । बालकोट भेटमा एमाले अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल र नेता प्रदीप ज्ञवाली सह...

ओलीलाई भेट्न देउवा पत्नीसहित बालकाेटमा

काठमाडाैं : प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकाेट पुगेका छन्।बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका नेताहरूसँगकाे बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकाेट गएका हुन्।पत्नी आरजुसहित बालकाेट पुगेका देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता तथा संसद्‍ बैठक सञ्चालनका विषयमा छलफल गर्ने बुझिएकाे छ।यसअघि कांग्रेस नेता मिनेन्द्र रिजालले आजै ओलीलाई भेटेका थिए। सत्तारुढ गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसिसी संसदमा टेबल गर्ने

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री लु सिंहदरवारमा

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन्। सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन्। यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्। – न्युज कारखाना

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

काठमाडौं, ३ मंसिर : नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन् ।  सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् ।  यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

ओलीलाई भेट्न एमसीसी प्रतिनिधिमण्डल बालकोटमा

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे बामदेव गाैतम

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष बामदेव गौतम बालुवाटार पुगेका छन् ।