जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

सर्लाही, पुस १४। पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ । वि सं २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो । पशुपतिनाथ […]

सम्बन्धित सामग्री

पर्यटनमन्त्री श्रेष्ठले गरे पशुपति मन्दिर क्षेत्रकाे निरीक्षण

काठमाडौँ-  संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन्। मन्त्री श्रेष्ठले पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिएका हुन्। मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदास्थलहरू, विश्वरूपा मन्दिर, मृगस्थली, शेल्षमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन गरेका थिए। साे अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा […]

वीरगञ्ज चिनी मिलको पशुपति मन्दिर व्यवस्थित गर्न माग

२ साउन, वीरगञ्ज । वीरगञ्जको अलखिया मठ, वीरगञ्ज चिनी कारखानास्थित पशुपतिनाथ मन्दिरलगायत शिव मन्दिरको व्‍यवस्थापन गर्न व्यवस्थापन समितिले माग गरेको छ । सोमबार चिनी कारखाना परिसरको पशुपतिनाथ मन्दिरमा साउने सोमबारको पूजा गर्न पुगेका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग पशुपति मन्दिर वीरगञ्ज चिनी कारखाना व्यवस्थापन समितिले यस्तो आग्रह गरेका हुन् । समितिले त्रिभुवन राजपथदेखि मन्दिरसम्म […]

पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने

काठमाडौं । शुक्रबारदेखि दर्शनार्थीका लाागि बन्द पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुला हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास […] The post पशुपति मन्दिर शुक्रबारदेखि खुला गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

बन्द पशुपति मन्दिर बाहिरै तीजको लहर आयो बरी लै...

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द भए पनि तीजको अवसरमा मन्दिर बाहिर भए पनि पुगेर पूजा र नाचगान गर्नेहरुको भिड लागेको छ। आज बिहान पानी परेका कारण पशुपतिमा धेरै संख्यामा ब्रतालु नपुगेपछि दिउँसो सयौंको संख्यामा महिलाहरु पशुपति पुगेका देखिन्थे। पशुपति मन्दिर बन्द गरिए पनि ब्रतालुहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर…

आज साउनको पहिलो सोमवार, पशुपति मन्दिर नखुल्ने

काठमाण्डाै - आज यस वर्षको साउन महिनाको पहिलो सोमवार । हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन् । साउने सोमवारका दिन शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ । साउने सोमवारकाे व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको पहिलो सोमवार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर साउनमा पनि नखुलेको हो । विज्ञले कोरोनाको जोखिम कायमै र...

पशुपति मन्दिर आजबाट अनिश्चितकालीन बन्द

१० वैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाले पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको […]

सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक

काठमाण्डाै - कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विज्ञप्ति निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाइने बताउनुभयो । नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्द...

शिवरात्रिमा काठमाडौंका यी स्थानमा सवारी आवागनमा रोक

भोलि (बिहीबार) शिवरात्रिका दिन पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन नपाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको हो।...