काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द भए पनि तीजको अवसरमा मन्दिर बाहिर भए पनि पुगेर पूजा र नाचगान गर्नेहरुको भिड लागेको छ। आज बिहान पानी परेका कारण पशुपतिमा धेरै संख्यामा ब्रतालु नपुगेपछि दिउँसो सयौंको संख्यामा महिलाहरु पशुपति पुगेका देखिन्थे।
पशुपति मन्दिर बन्द गरिए पनि ब्रतालुहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर…