वीरगञ्ज चिनी मिलको पशुपति मन्दिर व्यवस्थित गर्न माग

२ साउन, वीरगञ्ज । वीरगञ्जको अलखिया मठ, वीरगञ्ज चिनी कारखानास्थित पशुपतिनाथ मन्दिरलगायत शिव मन्दिरको व्‍यवस्थापन गर्न व्यवस्थापन समितिले माग गरेको छ । सोमबार चिनी कारखाना परिसरको पशुपतिनाथ मन्दिरमा साउने सोमबारको पूजा गर्न पुगेका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग पशुपति मन्दिर वीरगञ्ज चिनी कारखाना व्यवस्थापन समितिले यस्तो आग्रह गरेका हुन् । समितिले त्रिभुवन राजपथदेखि मन्दिरसम्म […]