हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश

हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा माघ २२ गते शनिबार सफलतापूर्वक सेमिफाइनल सम्पन्न भएको हो ।  मिडिया कभरेज प्रबन्धक सुनीतिले सेमिफाइनलमा पुगेका ४७ टोली, निर्णायक प्यानल, अतिथि र रोमाञ्चक दिनको प्रतीक्षामा उपस्थित सबैलाई सम्बोधन गर्दै मैदानमा कडा प्रतिस्पर्धाको बाबजुद...