नागोया जापान नेपालका लागि यसपटक एसियाडमा स्वर्ण जित्ने आस भएकी कराते खेलाडी एरिका गुरूङ जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदमा पदक विहीन भएकी छन् ।कराते महिला ६८ केजी माथिको तौल समूहमा सेमिफाइनलमा पराजित भएसँगैं एरिका र नेपालको स्वर्ण जित्ने आस समाप्त भएको हो । सेमिफाइनलमा पुरानै प्रतिद्वन्द्वी काजकास्तानकी सोफिया बेरूत्सेभासँग २–१ को झिनो अन्तरमा […]
काठमाडौँ । पर्साको पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलमा २ राउन्ड हवाई फायर गरेर करिब ३३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको विशेष सूचनापछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा परिचालन गरेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार […]
५ असोज, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ।
प्रतिनिधिसभा सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:१५ बजे सिंहदरबारस्थित प्रतिनिधिसभा कक्षसँगै रहेको कार्यव्यवस्था हलमा बस्नेछ।
बैठकमा रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति …
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, हिमालयन बैंकको संस्थापक शेयर बिक्री, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा र शिवम् होल्डिङ्सको विशेष साधारणसभालगायतका गतिविधि आजको पुँजीबजार बिहानी अपडेटमा समेटिएका छन्। आईपीओ बाँडफाँड बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ […]