पर्सामा २ राउन्ड हवाई फायर, ३३ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौँ । पर्साको पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलमा  २ राउन्ड हवाई फायर गरेर करिब ३३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको विशेष सूचनापछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा परिचालन गरेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार […]