उत्तरी सिरियास्थित एक हतियार भण्डारणस्थलमा शक्तिशाली विस्फोट

अलजजिराले उल्लेख गरेका अनुसार सोमबार बिहान एलेप्पो शहरको दक्षिणमा पर्ने अल–इस नगरनजिकै सिरियाली सेनाको एक स्थलमा विस्फोट भएको हो ।