पुँजीबजार बिहानी अपडेटः आईपीओ बाँडफाँडदेखि संस्थापक शेयर बिक्रीसम्म

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, हिमालयन बैंकको संस्थापक शेयर बिक्री, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको साधारणसभा र शिवम् होल्डिङ्सको विशेष साधारणसभालगायतका गतिविधि आजको पुँजीबजार बिहानी अपडेटमा समेटिएका छन्। आईपीओ बाँडफाँड बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले सोमबार बिहान ९ बजे आईपीओ […]