भारतलाई बिजुली बेच्ने एजेण्डासहित दुई देशबीच सचिवस्तरीय बैठक सुरु

काठमाण्डौ : नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार सुरु भएको भर्चुअल बैठकमा विद्युत् व्यापार, वितरण र प्रसारण लाइनको विषय मुख्य एजेण्डा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायले जनाएको छ । बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन, न्यु बुटवल–गोरखपुरका साथै अन्य प्रसारण लाइनबारे छ...

सम्बन्धित सामग्री

सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा द्विपक्षीय बैठक सुरु भएको हो ।  बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेका छन् भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका छन् ।  बैठकमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने जनाइएको छ । बैठकपछि दुई देशबीच केही सम्झौता […] The post सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु  appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु : सीमा सम्बन्धी विषयलाई टाल्दै भारत

काठमाडौं : नेपाल परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यतिखेर दिल्लीमा छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकका लागि दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँका विदेशमन्त्रीले आज भारतीय विदेशमन्त्रीसँग भेट वार्ता गरेका छन्। भेटवार्ता पछि दुई मन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठक पनि सुरु भएको छ।  दुई देशबीच संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयमा छलफल…

नेपाल-भारत रेल कनेक्टिभिटीको प्रोजेक्ट स्टेरिङ कमिटी बैठक सुरु :: Pahilopost.com

काठमाडौं : नेपाल भारत अन्तरदेशीय रेल कनेक्टिभिटीको विषयमा छलफल गर्न काठमाडौंमा दुई देशका अधिकारीहरुबीच छलफल सुरु भएको छ। दुई देशबीच क्रस बोर्डर रेल कनेक्टिभिटीको सम्बन्धमा छलफल गर्न बनेको प्रोजेक्ट स्टेरिङ कमिटी (बीएसी)को बैठक काठमाडौँमा सुरु भएको हो।  बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मा