नेपालको बिजुली किन्न भारतको आलटाल, ऊर्जा सचिवस्तरीय बैठकमा हस्ताक्षर भएन

काठमाण्डौ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक कुनै सहमतिमा हस्ताक्षर नगरिकनै सकिएको छ । बिहीबार देखि सुरु भएको भर्चुअल बैठक शुक्रबार सकिएको र कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा प्रसारण लाइन र विद्युत् व्यापारका केही विषयमा सहमति नजिकै पुगिएको तर हस्ताक्षर न...

सम्बन्धित सामग्री

तल्लो अरुण सुटुक्क भारतको झोलामा, नेपालको बिजुली खोलामा

४ असोज, काठमाडौं । नेपालले दशैं आसपासमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक राख्ने प्रस्ताव गरेको छ । साँझको पिक आवरमा साढे २०० मेगावाटसम्म बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले यसको खपतको लागि भारतीय विद्युत बजार प्रवेश नगरी भएको छैन । तर, पछिल्लो पटक तल्लो अरुण जलविद्युत आयोजना सहजै सुम्पिएपछि भारतसँग ऊर्जा बजार खुलाउने ‘नोगेसियसन’को बलियो […]