काठमाडौं, २५ माघ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एकै चरणमा निर्वाचन गर्न संवैधानिक र कानुनी कुनै अड्चन नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “एकै चरणमा निर्वाचनको प्रस्ताव निर्वाचन आयोगकै हो । कानुनी रुपमा आयोग स्पष्ट छ । वैशाख […]