खेलकुद र पूर्वाधार विकासमा लम्कँदै सुन्दरहरैंचा

विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिकाका विकास खवास व्यवसायिक फुटबल खेलाडी हुन्। राष्ट्रिय टोलीबाट मुलुकको लागि मैदानमा उत्रिसकेका खवास त्रिभुवन आर्मी क्लबमा आवद्ध छन्। २० वर्षअघि हरैंचामा जन्मिएका खवास सानैबाट फुटबलमा रम्थे। सानैबाट हरैंचास्थित फुटबल मैदानमा रम्दै आएका उनी केही समयअघि सम्पन्न साफ च्याम्पिनसिपमा भूटानलाई पराजित गर्दै स्वर्ण पदक दिलाउँदा रक्षात्मक भूमिकामा मैदानमा रहेका थिए। सुन्दरहरैंचाले […]

सम्बन्धित सामग्री

उपत्यकाका खेल पूर्वाधार राखेप मातहत

१९ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद पूर्वाधार व्यवस्थापन र सञ्चालनको कार्यविधि तयार गरेको छ । राखेपले २३ फागुनमा बोर्ड सदस्य अञ्जन धमलाको नेतृत्वमा पूर्वाधार व्यवस्थापन र सञ्चालन कार्यविधि निर्माणका लागि ५ सदस्यीय समिति बनाएको थियो । समितिले १८ चैतमा सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको थियो । धमला नेतृत्व समितिले राखेपको […]

‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद क्षेत्रमा विकास भएको छ’

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन् । शनिबार काठमाडौंमा प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता उद्घाटन गर्दै पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताए ।  तर जनताको आकांक्षा अनुसार भने […]

खेलकुद पूर्वाधार अध्ययन गर्न समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।...

खेलकुद पूर्वाधार नीति संवाद हुँदै

खेलकुद पूर्वाधार निर्माणमा जोड दिनका लागि तीनै तहका सरकारका साथै विभिन्न सरोकारवालालाई ध्यानाकर्षित गर्न खेलकुद पूर्वाधार नीति संवाद हुने भएको छ।...

नवौँ राष्ट्रिय खेलकुद : तनहुँबाट खेलाडी छनोट

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । “खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका ला

नवौं राष्ट्रिय खेलकुदः पूर्वाधार स्तरोन्नति गर्न सात करोड माग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले कास्की, तनहुँ र स्याङजाका खेल पूर्वाधार अवलोकन गरेर आवश्यक सिफारिस गरेको छ। समितिले प्रतियोगिता स्थल र अभ्यासस्थलको रुपमा जिल्लाका पूर्वाधार अवलोकन गरेर त्यसै अनुसार राष्ट्रिय खेलकुद परिषदम...

नवौँ राष्ट्रिय खेलकुद : प्राविधिक टोलीद्वारा खेल पूर्वाधार निरीक्षण

काठमाडौँ– सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेपछि सोको आवश्यक तयारी सुरु भएको छ । प्रतियोगिताको आवश्यक तयारीका लागि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक टोलीले मुख्य प्रतियोगितास्थल पोखरा रङ्गशालाको निरीक्षण गरी खेल पूर्वाधार र हालसम्मको तयारीका बारेमा जानकारी लिएको छ । प्रतियोगिताका अधिकांश खेल […]

खेलकुद मन्त्रीद्धारा पूर्वाधार निरीक्षण

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आईबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । मन्त्री गहतराजले राखेपको कभर्डहल, खेलकुद चिकित्सा तथा अनुसन्धानमा रहेका स्वास्थ्य सामाग्रीको अवलोकन गर्नुका साथै २०७२ सालको भुकम्पका कारण भत्किएको पौडी पोखरी र राखेपको नयाँ कार्यलय भवनको निरीक्षण गरेका थिए । […]

खेलकुद पूर्वाधार संरक्षणमा चुनौति

कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएका छन्। पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ रुपैयाँ लगानी गरेकोछ । भिन्दाभिन्दै खेल संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन्। कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन्।...

खेलकुद पूर्वाधार र सामानलाई बजेट

कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो ।...