खेलकुद मन्त्रीद्धारा पूर्वाधार निरीक्षण

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले आईबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातमा रहेको भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । मन्त्री गहतराजले राखेपको कभर्डहल, खेलकुद चिकित्सा तथा अनुसन्धानमा रहेका स्वास्थ्य सामाग्रीको अवलोकन गर्नुका साथै २०७२ सालको भुकम्पका कारण भत्किएको पौडी पोखरी र राखेपको नयाँ कार्यलय भवनको निरीक्षण गरेका थिए । […]

सम्बन्धित सामग्री

खेल पूर्वाधार निरीक्षण गर्न खेलकुदमन्त्रीको टोली प्रदेश राजधानीमा

कर्णाली प्रदेशमा आउने मंसिर महिनामा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र पूर्वाधारको निरीक्षण गर्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली प्रदेश राजधानी आइपुगेको छ।

खेल पूर्वाधार निरीक्षण गर्न खेलकुदमन्त्रीको टोली प्रदेश राजधानीमा

कर्णाली प्रदेशमा आउने मंसिर महिनामा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र पूर्वाधारको निरीक्षण गर्न युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहितको टोली प्रदेश राजधानी आइपुगेको छ।

खेलकुद पूर्वाधार अध्ययन गर्न समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।...

खेलकुद पूर्वाधार अध्ययन गर्न समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन, निरीक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ।...

खेलकुदमा भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन/निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ ।

महानगर प्रमुख बालेन्द्र साहले गरे सामुदायिक विद्यालयको निरीक्षण

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए ।सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार गरिने बताए । “पाठ्यक्रम र पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलापमा खेलकुद

खेलकुद मन्त्रीद्वारा बर्दियाका खेल संरचनाको अनुगमन

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेल पूर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कबर्ड हलको निरीक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका हुन् ।स्थानीय तहको सहभागिता बिना कुनै पनि योजनाले पूर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडा स्तरबाट खेल पूर्वाधार निर्माणका लागि बजेटको केही अंश छुट्टाउ

नवौँ राष्ट्रिय खेलकुद : प्राविधिक टोलीद्वारा खेल पूर्वाधार निरीक्षण

काठमाडौँ– सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेपछि सोको आवश्यक तयारी सुरु भएको छ । प्रतियोगिताको आवश्यक तयारीका लागि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक टोलीले मुख्य प्रतियोगितास्थल पोखरा रङ्गशालाको निरीक्षण गरी खेल पूर्वाधार र हालसम्मको तयारीका बारेमा जानकारी लिएको छ । प्रतियोगिताका अधिकांश खेल […]

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।