२१ दिन भित्रै ब्रोकरहरुलाई शाखा विस्तारको अनुमति दिने सेबोन अध्यक्ष हमालको घोषणा - BIZMANDU

ब्रोकर कम्पनीहरुलाई २१ दिनभित्रै स्वीकृति दिने नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले घोषणा गरेका छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २८औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष हमाललेब्रोकरहरुले शाखा विस्तारका लागि निवेदन दिएको २१ दिन भित्रै अनुमति दिने नदिने घोषणा गरिसक्ने पनि बताएका छन्। ‘म अध्यक्ष भएर बोर्डमा आएदेखिनै मेरो प्लानिङमा यही कुरा थियो। तर अहिलेसम्म […]

सम्बन्धित सामग्री

अध्यक्ष पद छाड्ने शरद पवारको घोषणा

१९ वैशाख, काठमाडौं । भारतको राष्ट्रवादी कांग्रेसका संस्थापक शरद पवारले पार्टीको अध्यक्ष पद छाड्ने र चुनाव नलड्ने घोषणा गरेका छन् । ८० वर्षका पवार ६० वर्ष लामो राजनीतिक यात्राका क्रममा चार पटक महाराष्ट्रको मुख्यमन्त्री र पटकपटक केन्द्रीय मन्त्री भएका थिए । पद छाड्ने घोषणा गर्दै उनले पछिल्लो ६० वर्षमा आफूलाई साथ दिएकोमा खुसी व्यक्त गरेका […]

अध्यक्ष दाहालद्वारा आन्दोलनको घोषणा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उहाँले संघीयता, गणतन्त्र र […]

निर्वाचनको मिति घोषणा स्वाभाविक : अध्यक्ष ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन् । बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् । ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौँ,’ ओलीले भने । बिहीबार […]

निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सङ्घीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले सङ्घीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीले निर्वाचनको […]

सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्ष महताराको घोषणा

प्युठान – प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गर्नुभएको छ ।  आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गर्नुभएको हो । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भन्नुभयो । आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा...

घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओली LIVE

९ वैशाख, काठमाडौं । घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संवोधन गरिरहेका छन् ।

याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वारा राजीनामाको घोषणा

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्ष लड्न ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राजीनामाको घोषणा गरेका छन्।...

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभएको हो । एमसीसीलाई गलत ढङ्गले गिजोलिएको भन्दै […]

पार्टी नफुटाउने सङ्कल्प गर्दै कमल थापाद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमबीच पार्टी नफुटाउने सङ्कल्प गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।२०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो । एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ । कार्यक्रममा बोल्दै थापाले यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने जिकिर गरे । उनले भने, ‘केवल नाम मात्रको होइन, मन वचन र कर्मले एकताक

एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा

आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकारसमेत रहेका आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।