एमालेलाई कांग्रेसको आग्रह- नागरिकता विधेयकमाथि राजनीति नगरौँ

सत्तारुढ दल नेपाली कांग्रेसले नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

प्रचण्डलक्षित शशांक कोइरालाको टिप्पणी : बेइमानीको राजनीति धेरै समय टिक्दैन

मध्यविन्दु (नवलपरासी), २८ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाएका हुन् । “केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु […]

कांग्रेसको छवि धूमिल भएकामा शेखरको चिन्तित

मलेखु : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरूको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाएका छन्।कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताए।बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरूकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गरे।नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुन

सत्ताकाे दाउपेचमा कांग्रेसकाे राजनीति झिंगेदाउमा सीमित

काठमाडाैं । मंसिर ४ को चुनावपछि तेस्रो दलको मान्यता पाएको नेकपा माओवादी केन्द्रको नेतृत्वमा सात दलीय गठबन्धनको सरकार छ । यदि कुनै चमत्कार नभए दोस्रो ठूलो दल एमालेले राष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहितका तीन सम्माननीय पदमा आफ्नो वर्चश्व कायम गर्नेछ । जनमतबाट पहिलो दल बनेको नेपाली कांग्रेसको राजनीति भने झिंगेदाउमा सीमित बनेको छ । कांग्रेस […]

राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेता मैयादेवी : वरिष्ठ नेता पौडेल

काठमाडौँ,१४ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैयाँदेवीको जीवनले कांग्रेसको एउटा पाटोलाई समेटेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले श्रेष्ठको जीवन लोकतन्त्रको संरक्षणमा बितेको बताए । उनले राजनीति र विकासलाई सँगै लिएर जानसक्ने नेताका रुपमा श्रेष्ठ रहेको उल्लेख गरे । पौडेलले भने, “मैयाँदेवीले जसरी समाजलाई दयामाया र […]

२८ वर्ष कांग्रेसको राजनीति गरेका नेता साह जसपा प्रवेश

काठमाडौं, कात्तिक ११ । विगत २८ वर्षदेखि नेपाली कांग्रेसको सकृय राजनीति गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह जसपामा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह कांग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन्। कांग्रेसका कृयाशील सदस्य समेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका […]

कांग्रेसको जवाफ : नागरिकता विधेयकमाथि कसैले राजनीति नगरे हुन्छ

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा बोल्दै ०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको दाबी गरे। विधेयकमा कसैको पनि असहमति जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै त्यसलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि सबै सांसदहरु

दुबै महामन्त्रीले भने : कांग्रेसमा भागवण्डाको राजनीति सकियो

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी […]

कांग्रेसको आगामी भूमिका

त्यसो त देशका सबै राजनीति दल र नेतागणहरूको कार्यशैली वाक्कदिक्क लाग्ने स्तरको भयो भन्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । राजनीतिमा पारदर्शिता, निष्ठा र स्वाभिमान कुनै पनि दलमा देखिँदैन । नेतृत्वमा भिजन, मिसन र एक्सनको खडेरी छ । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हातमा गएपछि गुट, टुट, फुट र भ्रष्टाचार […] The post कांग्रेसको आगामी भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अपवित्र गठजोडविरुद्ध लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

काठमाण्डाै - ​नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताउनुभएको छ । आज प्रेस विज्ञप्ति निकालेर उहाँले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोडविरुद्ध लडेको र राजनीति जितेको बताउनुभएको हो । साथै नेता कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको उल्लेख गर्नुभएको छ । प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतब...

कांग्रेसको संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्न

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा आज यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । सकेसम्म […]