काठमाडौं, कात्तिक ११ । विगत २८ वर्षदेखि नेपाली कांग्रेसको सकृय राजनीति गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह जसपामा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह कांग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन्। कांग्रेसका कृयाशील सदस्य समेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका […]