त्यसो त देशका सबै राजनीति दल र नेतागणहरूको कार्यशैली वाक्कदिक्क लाग्ने स्तरको भयो भन्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । राजनीतिमा पारदर्शिता, निष्ठा र स्वाभिमान कुनै पनि दलमा देखिँदैन । नेतृत्वमा भिजन, मिसन र एक्सनको खडेरी छ । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हातमा गएपछि गुट, टुट, फुट र भ्रष्टाचार […]
The post कांग्रेसको आगामी भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.