प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध आजदेखि हटाइयो

काठमाडौं। प्याराग्लाइडिङ उडानमा लगाइएको प्रतिबन्ध आजदेखि हटाइएको छ। माओवादीले तिहारपछि मात्र चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेपाली काँग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। ७२ वर्षीय चाङ योसियाले चीनको सैनिक नेतृत्वको जिम्मेवारी पाएका छन्। टी–२० विश्वकपमा श्रीलंकासँग आयरल्याण्ड ९ विकेटले पराजित भएको छ।

सम्बन्धित सामग्री

रोकिएको प्याराग्लाइडिङ आजदेखि सुरु

काठमाडौँ – प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो। प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा […]

पाँच वटा शर्त राखेर प्याराग्लाइडिङ उडानको प्रतिबन्ध खुलाइयो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाईडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनि...

शर्तसहित खुल्यो प्याराग्लाइडिङ, एकल उडानमा भने प्रतिबन्ध कायमै

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानबिन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो ।प्राधिकरणले बुधबार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानबिन समिति […]

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

सबै प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं । सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिबन्ध) गर्ने निर्णय गरेको छ । आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेल प्रदर्शनकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभरका सबै […] The post सबै प्याराग्लाइडिङ उडान बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्याराग्लाइडिङ उडानमा किन लाग्यो प्रतिबन्ध ?

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा आइतबार पोखराको सराङकोटमा दुर्घटना भयो र एक खेलाडीको मृत्यु भयो । लगत्तै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन । अहिलेसम्म प्याराग्लाइडिङ उडानको व्यवस्थापनमा चासो […]

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध

काठमाडौं । प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाइएको छ । आज (आइतबार) नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले उक्त उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाएको हो । दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको […]

खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौं :  नागरिक उड्यन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ। पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएसँगै प्राधिकरणले रोक्न निर्देशन दिएको हो। आइतवारदेखि अर्काे सुचना जारी नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको  नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। प्राधिकरणले उडान सुरक्षाका विषयमा सुक्ष्म रुपमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ।  हवाई क्षेत्रसँग सम्बन्

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडानमा रोक लगाएको हो।...