३३ देशबाट अमेरिका आउन लगाइएको प्रतिबन्ध आजदेखि हटाइयो, यस्ता छन् नयाँ नियम

आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै आएको थियो । त्यस्तै क्यानडा र मेक्सिकोको स्थलनाकाबाट पनि अमेरिका आउनमा रोक लगाइएको थियो । अब उक्त यात्रा प्रतिबन्ध हटेको छ । तर अमेरिका आउने […]