गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सबै गुमायो

१० पुस, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गर्दा सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अब प्रतिपक्षमा बस्नुपर्ने निश्चित भएको छ । दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको हो । आइतबार बिहानसम्म […]

सम्बन्धित सामग्री

कोशीमा अन्तर्घात गरेर कांग्रेसले सधैँका लागि विश्वास गुमायो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको अन्तर्घातपछि गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।गृहजिल्ला रोल्पामा जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण कार्यक्रममा पुनले कांग्रेसले माओवादीबाट विश्वास गुमाएको टिप्पणी गरेका हुन्।हरेक चुनावमा आफूहरु इमान्दार भएर कांग्रेसलाई जिताइरहे पनि कांग्रेस भने माओवादीका उम्मेदवार हराउन भूमिका खेल्ने गरेको आरोप लगाए। त्यसमा कांग्रेस गुटबन्दीलाई कारण देखाउँदै पन्छिने गरेको पुनको भन

कांग्रेसले बीपी सम्झने नैतिक हैसियत गुमायो

बिपी कोइरालाको प्रेरणामा हुर्किएको नेपाली कांग्रेस आजका दिनमा बिपी कोइरालाको पदचापबाट विमुख भएको छ। विचलित भएको छ। बिपी कोइरालाको ११० औँ जन्म जयन्ती मनाउँदै गर्दा नेपाली कांग्रेसले उनको चिन्तन, विचार, व्यक्तित्व, मार्ग चित्रलाई ओझेलमा पार्ने ढंगबाट साहित्यिक महोत्सव गर्ने हिम्मत देखाएको छ। अहिले नेपाली कांग्रेस माओवादी केन्द्रसँग सत्ता साझेदारी गरेर बसिराखेको छ। नेपाली कांग्रेसले गर्नुपर्ने […]

किन गुमायो कांग्रेसले सत्ता र गठबन्धन ?

पछिल्लो संसदीय निर्वाचनपछि राजनीतिक स्थिरता, आर्थिक विकास र स्वच्छ प्रशासनमा गति आएर देशले सही बाटो पाउला भन्ने अपेक्षा निराशलाग्दो प्रकारले चकनाचुर भएको छ । तत्कालीन पाँचदलीय गठबन्धन निर्वाचन परिणामपछि सरकार गठनको...

कांग्रेसले कुन कुन क्षेत्र खोस्यो एमालेबाट, गठबन्धन गर्दा पनि कहाँ कहाँ गुमायो?

काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार साँझसम्मको नतिजा हेर्दा कांग्रेसले १५ स्थानमा जित निकालेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका हुन्। देउवाले…

कांग्रेसले १३ सिट जित्दा कहाँ - कहाँ लियो बदला, कुन क्षेत्र गुमायो?

काठमाडौं : निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधवार बिहान ९ बजेसम्मको नतिजा हेर्दा कांग्रेसले १३ स्थानमा जित निकालेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट सातौं जित निकालेका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गुल्मीका सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरले पराजित गर्दै देउवा सातौँ पटक निर्वाचित भएका…

कांग्रेसले लोकतान्त्रि चरित्र गुमायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इतिहासमा पनि पटक–पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप आरोप लगाउनुभयो । उहाँले कांग्रेस आफ्नो नीति, आचरण, सिद्धान्त, व्यवहार […]

गण्डकीमा कांग्रेसले गुमायो

पोखरा ।  नेकपा माओवादीले गोरखा जिल्लामा पाँच वर्षअघि २ पालिका जितेको थियो । ११ पालिका रहेको गोरखामा कांग्रेसले ९ पालिकामा जित हासिल गरेको थियो । तर, अहिले गोरखामा ठ्याक्कै नतिजा उल्टिएको छ । माओवादीले ९ पालिका जित्दा कांग्रेसले २ पालिकामा जित हासिल ग¥यो । जसका कारण कांग्रेसलाई घाटा परेको छ ।गण्डकी प्रदेशमा ४४ पालिकामा जित […]

गण्डकीमा कांग्रेसले गुमायो, माओवादीले सुधार्‍यो

८ जेठ, पोखरा । गण्डकी प्रदेशको स्थानीय निर्वाचनबाट गण्डकी प्रदेशमा अघिल्लो पटक नेपाली कांग्रेस पहिलो पार्टी बनेको थियो । तत्कालीन निर्वाचनमा कांग्रेसले गण्डकीका ४४ पालिका जितेको थियो । कांग्रेसभन्दा १० पालिका कम जित्दै नेकपा एमाले दोस्रो बनेको थियो । पाँच वर्षपछिको स्थानीय तह चुनावमा अघिल्लो वर्षझैं नेपाली कांग्रेस पहिलो पार्टी बनेको त छ । तर, […]

म्याग्दीमा कांग्रेसले तीन वटा पालिकाको नेतृत्व गुमायो

स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा (एमाले) ले चार र कांग्रेसले दुई स्थानीय तहको नेतृत्व जितेका छन् । अघिल्लो चुनावमा छ वटा प्रमुख, अध्यक्ष र उपाध्यक्ष जितेको कांग्रेसले यसपटक तीन वटा पालिकाको नेतृत्व गुमाएको छ । यसैगरी माओवादीले एक/एक वटा उपप्रमुख र उपाध्यक्ष, एमालेले तीन र कांग्रेसले एक उपाध्यक्ष जितेका छन् ।  नेतृत्वमा यसअघि शून्य रहेको …